हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

श्वासप्रश्वासमा समस्या देखिएपछि सन्दीप लामिछाने हृयाम्स अस्पताल भर्ना

काठमाडौँ, १५ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई श्वास प्रश्वासमा समस्या देखिएको छ ।

Advertisement

बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएसँगै सन्दीपसेल्फ आइसोलेशनमा नै बसेका थिए ।

Advertisement

सेल्फ आइसोलेशनमा बस्दा गएरातीदेखि उनलाई श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् । लामिछानेले शुक्रबार आफुलाई कोरोना संक्रमण संक्रमण भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)