हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

संसद पुनःस्थापना भए ओली नै प्रधानमन्त्री हुन्छन् : कमल थापा

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले अदालतबाट संसद पुनःस्थापना भए फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने दाबी गरेका छन् । संसदीय गणितले ओलीलाई नै पुनःस्थापना भए पनि प्रधानमन्त्री बनाउने दावी गरेका छन् । थापाले चुनाव छाडेर अदालत जानेहरुनै ओलीलाई निरन्तरता दिने बाटोमा रहेको पनी उल्लेख गरेका छन् ।

Advertisement

सामाजिक सञ्जालमार्फत थापाले भनेका छन्(“चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा २एः)ल्भउबकिो पक्ष लियो भन्छन।तर,ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्।चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ,संसद पुनर्स्थापना भएमा पुनस्ओली नै प्रम हुन्छन्।यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ”

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)