हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सुनसरीमा राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी । सुनसरीमा राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता हुने भएको छ ।सुनसरीको कोशी गाउँपालिकाको कटान क्षेत्रमा फागुन २ र ३ गते तेस्रो वीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता संचालन गर्न लागिएको हो ।

Advertisement

सृष्टि समाज इनरुवा र कोशी गाउँपालिकाको कार्यालयले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगितामा विभागीय सहित ७ वटै प्रदेशको सहभागिता रहने जनाइएको छ ।-कमला भट्टराई

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)