हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सुनिताले कटाइन् ४० हजार मत , प्रतिद्धन्दी भन्दा २६ हजार ८८७ मतले अगाडी

काठमाण्डौ महानगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट उम्मेदवार दिएकी सुिनता डंगोलले आफ्नो अंग्रता कायम गरेकी छन् । यतिबेला सम्म सुनिताले ४० हजार ५२४ मत पाएकी छन् । उनले आफ्ना प्रतिद्धन्दी गठवन्धनका साझा उम्मेदवार रामेश्वर श्रेष्ठलाई २६ हजार आठ सय ८७ मतान्तरले पछाडि पारेकी छन् ।

Advertisement

श्रेष्ठले जम्मा १३ हजार ६ सय ३७ मत पाएका छन् । अर्का राप्रपाका उम्मेदवार बिनिता मगैयाले आठ हजार चार सय एक मत पाएकी छन् । यता मेयरमा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले ४० हजार मत कटाएका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)