हल्दिवारी । यहि बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा हल्दिवारी १ का स्वतन्त्र वडा अध्यक्षका उम्मेद्बारलाई शुन्य मत आएको छ ।
अध्यक्षका स्वतन्त्र उम्मेद्बार रहेका पुर्ण बहादुर लिङ्देनलाई गुलाफको फुलमा शुन्य मत आएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले दिएको निर्वाचन चिह्न नचिन्दा उम्मेद्बारले समेत कमलको फुलमा मतदान गरेको रहस्य खुलेको हो ।
श्रोतका अनुसार उम्मेद्बारले समेत अर्कै चिन्हमा मतदान गरेका थिए । कमलको फुलमा १५० भन्दा बढि मत खसेको बताईएको छ ।
Post Views: 280