हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

५० औं छठपुजा हल्दिवारीमा भव्यताका साथ मनाईदै ( फोटोफिचर )

हल्दिवारी गाउँपालिकाको विभिन्न स्थानमा आज छ्ठपुजा मनाईने गरेको छ । वडा नम्बर १,२ र ५ को सिमाना भुतेनी खोलामा आज ५० औं छठपुजाको आयोजना गरेको छ । २०२८ सालदेखि छठपुजा उक्त खोला गर्ने गरेको स्थानीय बताउछ्न ।

Advertisement

झापामै पुरानो छठपुजा गर्ने ठाउँमा हल्दिवारीको भुतेनी खोला पनि पर्दछ। देउनिया ,भुतेनी ,पाथीभरा मन्दिर ,गोलधापको अदुवा खोलामा समेत छ्ठपुजाको आयोजना गरिएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)