हल्दिबारी न्यूज डेक्स बिर्तामोड / राप्रपा नेपालकाे पहिलो केन्द्रीय महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा आराम तामाङ सर्वसम्मत निर्वाचित भएका छन् ।
भरखर मात्रै व्यापारीक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका तामाङ राजनीतिमा नयाँ अनुहार भएका र स्वच्छ छबि भएका नेता हुन् । उनले अाफ्नै व्याक्तिगत लगानीमा बारा जिल्लाकाे अाधारभुत माध्यमिक विद्यालयमा अंग्रेजी शिक्षक नियुक्त गरि बालबालिकालाई अंग्रेजी शिक्षा दिईरहेका छन् ।
साथै लकडाउनका समयमा धेरै भाेकाहरूलाई काठमाडौंमा निशुल्क भाेजनकाे समेत व्यवस्था गरेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















