झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर ४ का बालक सन्देश बास्की , कक्षा – ४ मा अध्यनरत – कोरोना संक्रमणका कारण विद्यालय बन्द भएपछि नजिकको एसियाकै जैविक बिबिधता भएको जलथल जङ्गलबाट अर्गानिक निगुरो टिपि बेच्न स्थानीय बजारमा ग्राहकको पर्खाइमा : तस्वीर – नेत्र बिक्रम बिमली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















