हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

एमालेको बिरोध गर्नु नै अन्य पार्टीको मुख्य एजेण्डा हो : गोकुल बाँस्कोटा

नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले एमालेको बिरोध गर्ने पार्टीहरुको एजेण्डा नै एमालेको बिरोध गर्नु मात्र भएको बताएका छन् ।

Advertisement

यही वैशाख ३० गते देशैभर एकै पटक हुने स्थानीय तह निर्वाचनको लागि आ आफ्नो चुनावी एजेण्डा सार्वजनिक गर्दै गर्दा नेपाली कांग्रेसको घो षणा पत्रमा एमालेको विषयमा आलोचना गरिएको थियो । भने अध्यक्ष केपी ओ लीको तिव्र टिका टिप्पणी गरिएको थियो । यही विषयलाई लिएर नेता बाँस्कोटाले भनेका छन् ,’यो एमालेको बिरोध गर्ने पार्टीहरुले एमालेको बिरोध किन गर्छ भने नि उनीहरुको एजेण्डा नै एमालेको बिरोध गर्नु मात्र हो।त्यसैले यी कराई रहन्छन हामी आफ्नो लक्ष्यतर्फ लम्किरहन्छौ।’

Advertisement

एमालेको विरोध गर्नेहरुलाई अब बाह्रदिन पछि जनताले बाह्र बजाई दिने बताएका छन् । ‘ बाह्रदिन पछि जनताले कस्लाई बाह्र बजाई दिन्छन सहने क्षमता सहित बसे हुन्छ।तातो न छारोका ट्याइॅंटुइॅं छु मतलव।’ ‘यो एमालेको बिरोध गर्ने पार्टीहरुले एमालेको बिरोध किन गर्छ भने नि उनीहरुको एजेण्डा नै एमालेको बिरोध गर्नु मात्र हो।त्यसैले यी कराई रहन्छन हामी आफ्नो लक्ष्यतर्फ लम्किरहन्छौ।बाह्रदिन पछि जनताले कस्लाई बाह्र बजाई दिन्छन सहने क्षमता सहित बसे हुन्छ।तातो न छारोका ट्याइॅंटुइॅं छु मतलव।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)