हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

केन्द्रिय सदस्यमा हुनु राप्रपालाई बलियो बनाउने अवसर र जिम्मेवारी हो ! : कमल थापा

काठमाडौं २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष नेता कमल थापाले राप्रपा केन्द्रिय समितिको विस्तार भएकोे जानकारी गराएका छन् ।

Advertisement

अध्यक्ष थापाले आज ट्वीटर मार्फत सबै केन्द्रिय सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन्, केन्द्रिय सदस्य हुनु सम्मानको विषयम मात्र नभई राप्रपालाई बलियो बनाउने अवसर र जिम्मेवारी पनि हो । सबै केन्द्रिय सदस्यलाई जनताको माझमा राप्रपालाई स्थापित गराउने अभियानमा जुट्न आह्रान समेत गरेका छन् , अध्यक्ष थापाले ।

Advertisement

अध्यक्ष थापाको ट्वीट स् राप्रपा केन्द्रीय समितिको विस्तार भएको छ।सबै केन्द्रीय सदस्यहरूलाइ बधाईरशुभकामना
केन्द्रीय सदस्य हुनु सम्मानको बिषय मात्र होईन।राप्रपालाई बलियो बनाउने अवसररजिम्मेवारी पनि हो।यस तथ्यलाई बुझेर जनताको माझमा राप्रपालाई स्थापित गराउने अभियानमा जुट्न केन्द्रीय सदस्यहरूलाई आह्वान गर्दछु l

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)