हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेकपा – राप्रपाका २७५ नेता कार्यकर्ता काङ्ग्रेसमा प्रवेश : वरिष्ठ नेता सिटौलाले गरे स्वागत ( भिडियो हेर्नुस् )

हल्दिवारी गाउँ समितिले आयोजना भएको पिकनिक तथा पाटी प्रवेश कार्यक्रममा नेता सिटौलाले सर्वोच्च अदालतले समेत सहि निर्णय लिनेमा आफू ढुक्क रहेको बताउनु भयो ।
संविधानको यसरी नै बर्खिलाव गर्दै जाने हो भने देस नै नरहने ,देस भन्दा ठुलो पाटी नभएको समेत नेता सिटौलाले जिकिर गरेका छ्न । प्रधानमन्त्री ओलि नया राजा बन्न खोजेको भन्दै कम्निस्ट सरकार आफ्नै कारण पतन हुन पुगेकोले ओलि तानाशाही बन्दै गएको समेत उद्घोषण गरेका छ्न ।
आफू क्षणिक फाइदाको लागि संविधानको हत्या गरेको हेरेर नबस्ने भन्दै नेता सिटौलाले हल्दिवारीमा नेकपा ,राप्रपा ,तमलोपा छाडी काङ्ग्रेस प्रवेश गर्ने २७५ नेता कार्यकताहरुलाई पाटी सदस्यता बितरण गर्दै फुलमालाले स्वागत गरेका थिए ।
आम नेपाली जनताको स्वार्थ भन्दा आफू एक इन्च पनि पछि नहट्ने नेता सिटौलाले उद्घोषण गरेका छ्न ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)