काठमाडौं उपत्यकामा आज (बिहीबार) काठमाडौं उपत्यकाका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।काठमाडौंका ४१ जना, भक्तपुरका २ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगैकाठमाडौंमा ३९२ जना, भक्तपुरमा ५५ जना र ललितपुरमा ९१ जनामा कोरोना संक्रमण भएको छ।

नेपालमा आज बिहीवार थप २७४ जनामा कोरोना भाईरस ‘कोभिड १९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५४७ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार