हल्दिवारी गाउँपालिका स्तरीय रास्टिय स्वास्थकर्मी संघको प्रथम गाउँ अधिबेशन सम्पन्न भएको छ । गाउँ अधिबेशनले प्रकाश खतिवडाको अध्यक्षतामा १५ सदस्य कार्य समिति साथै ३ सदस्य सल्लाहकार समिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा प्रतीक्षा न्यौपाने ,सचीवमा जयबहादुर बोहरा ,कोषाध्यक्षमा गिता सुबेदी रहेका छ्न । त्यस्तै सदस्यहरुमा चन्द्रा पोख्रेल ,होमा कुइकेल ,प्रतीभा भट्टराई ,बाल कुमार प्रधान ,दिपा बर्देवा ,सरस्वती गुरुङ रहेका छ्न ।
त्यसैगरी सरस्वती मेचे ,सुसिला गिरि ,कविता खनाल ,भिमा सिटौला ,मेनुका मेचे रहेको जनाईएको छ । संघको सल्लाहकार समितिमा राम प्रसाद ढकाल ,याम प्रसाद न्यौपाने र कमला खरेल रहेको बताईएको
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















