हल्दिवारी गाउँपालिका २ मा बनाउदै गरेको परेवाको स्तम्भ बनाई नसकी भत्किएको छ । गाडी नै ओहोरदोहोर गर्न नमिल्ने गरि स्तम्भ बनाएको स्थानीयको गुनासो छ। यस्ता स्तम्भहरु सोच नपुराई बनाउदा दुर्घटना हुन सक्ने देखिन्छ ।
कुनै पनि कुराको संरक्षण गर्न सकिदैन भने किन राज्यको सम्पत्ति दुरुपयोग गर्ने ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















