समुन्द्रमान तण्डुकारले गरे १०० औं पटक रक्तदान( फोटो फिचर ) हल्दिबारी संवाददाता आइतबार, साउन २२, २०७९ काठमाडौ बागबजारमा आफ्नो व्यवसाय गर्दै आएका समुन्द्रमान तण्डुकारले आज १०० औं पटक रक्त दान गर्नु भएको छ । नेपालमै दुर्लभ रक्तसमुहका रक्तदाता तण्डुकार १ सय पटक रक्तदान गर्ने पहिलो दुर्लभ रक्तदाता समेत रहेका छ्न । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो? +1 0 +1 0 +1 0 +1 0 +1 0 +1 0 Facebook Twitter Email Post Views: 224