हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीमा गणिनाथ मन्दिरको उत्घाटन साथै रक्तदान कार्यक्रम

हल्दिबारी, १७ भदौ । श्री श्री १००८ बाबा गणिनाथ समावेशी समिति हल्दिबारीले यहि भदौ २२ गते शुक्रबारका दिन बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बाबा गणिनाथको मंदिर उत्घाटन कार्यक्रमको अवसर पारेर सेवा समितिले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको समितिका सदस्य मुकेश शाहले जानकारी दिए ।

Advertisement

हलुवाइ समुदायको कुल देउताको रुपमा मान्दै आएका बाबा गणिनाथको मन्दिर भदौ २१ गते उत्घाटन गर्ने कार्यक्रम रहेको छ भने २२ गते रक्तदान कार्यक्रम र २३ गते प्रसाद ग्रहणको कार्यक्रम रहेको मन्दिर सेवा समितिले जानकारी दिएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)