[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

हल्दिवारीमा आजदेखी दोस्रो चरणको कोभिड – १९ विरुद्धको खोप लगाउन शुरु भएको छ । हल्दिवारी गाउँपालिका कार्यलयमा उपाध्यक्ष डम्बरबहादुर गिरिले जेष्ठ नागरिक जनार्दन उप्रेतीलाई खोप काड दिदै खोप कार्यक्रमको शुरु गर्नु भएको छ।

गाउँ स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाका अनुसार हल्दिवारीका सबै वडा स्थित तोकिएको स्थानमा ६५ बर्ष माथिका जेष्ठ नागरिक हरुलाई दोस्रो चरण अन्तरगतको खोप लगाईने छ ।

हल्दिवारी गाउँपालिका का निम्न स्थान र समयमा खोप लगाउने व्यवस्था मिलाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार