हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

उधोग बाणिज्य संघ हल्दिवारी, युवा व्यवसायी मैनालीको अध्यक्षता  गठन

हल्दिवारी । हल्दिवारी गाउँपालिकाभित्र उद्योग–व्यवसाय गरी बस्ने व्यवसायीहरुको हकहितमा काम गर्ने छाता संगठन ‘उद्योग बाणिज्य संघ हल्दिवारी’ युवा व्यवसायी सुमन मैनालीको अध्यक्षतामा गठन भएको छ ।

Advertisement

शनिबार बसेको उद्योगी तथा व्यवसायीहरुको भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।  समितिका सदस्यहरुमा कृष्णप्रसाद प्रसाईं, महेशलाल मेचे, सत्येन्द्रकुमार कर्ण, कुमार कार्की, निरज दाहाल, सुनिल बारकोटी, खड्ग लावती र नेत्रबिक्रम बिमली रहेका छन् ।

Advertisement

हल्दिवारी गाउँपालिकाभित्र २० भन्दा बढी ठुला उद्योग संचालित छन् भने  करिव ७ सयको हाराहारीमा यहाँ व्यवसाय गरेर बस्ने व्यवसायीहरु रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)