स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भद्रपुरमा आयोजित रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन

भद्रपुर, ६ साउन । भद्रपुरमा आयोजित रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन भएको छ ।
रोटरी क्लव अफ भद्रपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, भद्रपुर उपशाखा, रोट्याक क्लव अफ भद्रपुर र इनल व्हील भद्रपुरको सहकार्यमा आज भएको रक्तदान कार्यक्रममा ७९ जनाले रगतदान गरेका हुन । रक्तदान गर्नेमा ९ जना महिला थिए ।
रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझाको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र भद्रपुरको प्राविधिक सहयोग रहेको थियो ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article