स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा आज थपिए ५ कोरोना संक्रमीत

जलथल,झापा । झापाको हल्दिवारी गाउँपालिकामा आज थप ५ जना कोरोना संक्रमीत थपिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भयो ।
उनका अनुसार वडा नम्बर १ का ३ जना र २ का २ जनाको एन्टिजिन टेस्ट पोजेटिभ आएको हो । आज थपिएका ५ सहित हल्दिवारीमा कोरोना संक्रमितको संख्या ४३२ पुगेको छ
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article