राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाल पक्षको निणर्य : पार्टी एकताको लागि अब गम्भिर भएर लागि पर्ने,एक अर्कालाई आरोप प्रत्यारोप नगर्ने 

दुई अध्यक्षको नेतृत्वमा आगामी महाधिवेशन सम्म पार्टीलाई लैजाने गरी बैठकमा छलफल भएको छ भने, पार्टी एकताको लागि गठित कार्यदलले यस अघि प्रस्तुत् गरेको १० बुँदे सहमति प्रस्तावलाई अघि सारिएको छ ।

Advertisement

पार्टी एकतालाई गम्भिर रुपमा लिएको नेपाल समुहले अब एक अर्कामाथि आरोप प्रत्यारोप नगर्ने निष्कर्ष समेत निकालेको जनाइएको छ । पार्टीमा माधव नेपाललाई कुनै ठाउँ छैन भनेको अध्यक्ष केपी ओलीको अभिव्यक्ति पछि नेपाल पक्ष अब एकताको लागि गम्भिर भएर लागि पर्ने भन्दै एक अर्कालाई आरोप प्रत्यारोप नगर्ने समेत निणर्यमा पुगेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article