हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

देउवा सरकारको मन्त्रिमण्डलमा कांग्रेसबाट सुजतालाई पराराष्ट्रको जिम्मेवारी, पौडेल देखि सिटौला पक्ष सम्मको सहभागी

काठमाडौँ  । गठवन्धको समर्थनमा प्रधानमन्त्री बनेका नेपाली कांग्रेका सभापति समेत रहेका शेरबहादुर देउवाले अबचाडै मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् ।

पार्टीका सबै पक्षलाई मिलाएर मन्त्रिमण्डल विस्तार गर्ने तयारमिा लागेका छन् । स्रोतका अनुसार सुजता कोइरालालाई परराष्ट्रको जिम्मेवारी दिने बुझिएको छ ।

Advertisement

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सप्तरी ४ बाट प्रत्यक्ष निर्वाचित तेजुलाल चौधरी मन्त्री बन्ने लगभग पक्का भएको स्रोतको दावी छ । त्यस्तै , कृष्ण सिटौलाको पक्षबाट बारा १ बाट प्रत्यक्ष निर्वाचित उमाशंकर चौधरी मन्त्री बन्ने सुचीमा परेको बुझिएको छ ।

Advertisement

प्रधानमन्त्री देउवा निकट डा. नारायण खड्का विकासे मन्त्रालय र पुष्पा भुसाल पनि मन्त्री बन्ने जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)