कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

तालिबानीको तुलना हिन्दुत्वसँग गरेपछि अभिनेत्री स्वरालाई पक्राउ गर्न माग

 बलिउडकी चर्चित अभिनेत्री स्वरा भास्कर अहिले विवादमा आएकी छिन् । विभिन्न कारणले चर्चा र विवादमा आइरहने स्वरालाई अहिले पक्राउ गर्न माग गरिएको छ ।

Advertisement

उनले सामाजिक सञ्जालमा शेयर गरेको पोष्टले हंगामा बच्चाएको छ । भारतिय मिडियाका अनुसार सामाजिक सञ्जालमा तालिबानी आतंकवादीको तुलना हिन्दुत्वसँग गरेपछि स्वराको व्यापक आलोचना भएको हो । सामाजिक सञ्जालमा उनलाई गाली धेरै आएको छ ।

Advertisement

धेरैले उनलाई पक्राउ गर्न भनिरहेका छन् । स्वराले सामाजिक सञ्जालमा हिन्दुत्व र तालिबानको आतंकले हाफुहरु टुटेको रशान्त हुन नसक्ने बताएकी छिन् । उनको यस स्टाटसको आलोचना भएको हो ।

उनको ट्वीटरमा लेखेकी छिन् ( ुहामी हिन्दुत्वको आतंकले ठिक हुन सक्दैनौं । हामी तालिबानको आतंकले टुटेका छौं । हामी तालिबानको आतंकबाट शान्त हुन सक्दैनौं । हामी सबै हिन्दुत्वको आतंकका बारेमा दुःखी हुन्छौं ।ु

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article