समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भदौ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले यही भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

Advertisement

मनित्रपरिषद्ले जनैपूर्णिमा र श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article