समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

काठमाडौं,  नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त भएका छन् ।

Advertisement

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम शुक्रवार शर्मालाई प्रधानसेनापति पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।

Advertisement

कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका शर्माको कार्यकाल २४ भदौबाट सुरु हुनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article