हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा अनेरास्ववियु क्रान्तिकारी गठन

बिस्णुकुमारी घिमिरे , हल्दिवारी : हल्दिबारी गाउँपालिकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कमिटी गठन गरिएको छ ।

Advertisement

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को प्रथम गाउँ सम्मेलनले रमेश भट्टराईको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा अस्मिता राजवंशी, सचिवमा सुनिल र्मुर्मु, सहसचिवमा रवीन्द्र टुडु र कोषाध्यक्षमा युवराज खरेल रहेका छन् ।

Advertisement

त्यसैगरी सदस्यहरूमा सेजल दाहाल, विवेक राजवंशी, सञ्जय सम्बाहाम्फे, निकेश राजवंशी, कन्चन खनाल, सन्जु दाहाल, सेविका मण्डल, लक्ष्मण लिम्बू, विक्रम मार्डी, सपना राजवंशी, हिना राजवंशी , रेवन राई, विवश लोक्ताम, निश्चल थापा मगर, रूपेश टुडु, दिपिशा राजवंशी, भुवन राजवंशी, निर्मला राजवंशी, सरिता राजवंशी र समीर राजवंशी चयन भएका छ्न ।

नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थी सङ्गठनका जिल्ला उपाध्यक्ष सरस्वती चम्लागाई लगायतको उपस्थिति रहेको जनाईएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)