समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

विद्यालयबाट घर फर्किँदै गरेको अवस्थामा डाँडामा लगि एक महिलाको बलात्कार

१५ भदौ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका ११ बस्ने २९ वर्षीय यौवन ताम्राकार रहेका छन् । विद्यालयबाट घर फर्किँदै गरेको अवस्थामा ती महिलालाई स्थानिय घुन्सा डाँडामा लगि ताम्राकारले बलात्कार गरेका हुन् ।

Advertisement

घटनाको जानकारी पाउन साँथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका निजमाथि अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article