स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा देशभर ४७ बालबालिकामा कोरोना संक्रमण पुष्टि

१५ भदौ । पछिल्लो २४ घण्टामा देशभर ४७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

मन्त्रालयले दिएको जानकारी अनुसार ४७ बालबालिकामा थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

पछिल्लो २४ घण्टामा नेपालका कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ७ सय ५० पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६४ जना कोरोना संक्रमित थएिका छन् । पछिल्लो २४ घन्टामा १५ सय २३ जना पिसीआर र १ सय ४१ जना एन्टिजेन विधिबाट परिक्षण गर्दा उक्त संक्रमितको संख्या पुष्टि भएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article