हल्दिबारी न्यूज डेक्स : गाैशाला /साफा सुधर भएर बस्नु स्वास्थ्यकाे लागि लाभदायक हुन्छ ,स्वस्थ्य रहनुुकाे नारा गाैशाला नगरपालिकाककाे प्रमुखकाे शुरु देेखि रहेकाे नारा हाे तर प्राथमिक स्वास्थ्य केन्द्र गाैशालाकाे गेेट अगाडि तीन महीना भन्दा वढि दिन देेखि थुपारिएकाे फाेहर पानी जम्मा भएर दुर्गगन्धित भएकाे खवर गाैशाला एक्सप्रेस डटकमा प्रकासित पनि भएका थिए र जनताकाे प्रतिनिधि उप मेयर अाशा लामा लाई टेलिफाेन मार्फत जानकारी पनि गराए तर उक्त समाचारकाे प्रभाव नगर प्रमुख शिवनाथ महताे ,उप प्रमुख अाशा लामा, स्वास्थ्य संयाेजक राम प्रसाद महताे ,वडा अध्यक्ष राम वावु साह,धमेन्द्र साह देखि लिएर सम्मवन्धित कसैकाे ध्यान अाकार्षण भएन ।स्वास्थ्य, शिक्षामा सव भन्दा वढि लगानि र जाेड दिएकाे कागज र मुखमा मात्र देखा परेका सेवाग्राहिहरुले बताए ।
उक्त सामाचारकाे प्रभाव नगरपालिका कुनैे प्रतिनिधि तथा देशभक्त कर्मचारीलाई परेन तर प्राथमिक स्वास्थ्य केन्द्रकाे अगाडि सानाे तिनाे व्यापार व्यसाय गरेका तीन वटा व्यापारीहरु माथि प्रभाव परेकाे कारण उनिहरुले अाफ्नाे लगानिमा थुपारिएकाे फाेहर पानिहरुलाई हिजाे देखि सफा गराउने कार्य गरेकाे अाैषधि व्यापारी वीर वहादुरले बताए ।
समाचार गाैशाला एक्सप्रेस वनलाईमा अाएका पढदा खुशि भए तर दुई हप्ता भन्दा बढि समय विति सक्दा पनि कसैकाे ध्यान नगएकाे कारण अाफु लगायत तिनटै व्यापारी मिलेर सफा गराई रहेका उनलेे बताए ।-डिके छेत्री
Post Views: 200