भद्रपुर । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय संसद राजेन्द्र लिङ्गदेनले ८० औं पटकको रक्तदान गरेको सामाजिक संजालबाट जनाएका छ्न ।

राजनीति का साथै सामाजिक गतिविधिमा सक्रिय लिङ्गदेन नेपालमै सबैभन्दा बढी रक्तदान गर्ने संसदमा पर्दछ्न ।


झापाको भद्रपुर ३ स्थित ज्ञानेचोकमा भएको रक्तदान कार्यक्रममा उनले ८० औं पटकको रक्तदान गरेका हुन ।