हल्दिवारी । हल्दिवारी गाउँपालिका भित्र उधोग व्यवसाय गरेर बस्ने व्यवसायीहरुलाई कोभिड विरुद्ध खोप लगाईने भएको छ। हल्दिवारी उधोग वाणिाज्य संघले गाउँपालिकालाई व्यवसायीहरलाई कोभिड विरुद्ध खोप लगाउन अनुरोध गरे अनुसार खोप लगाउन लागिएको स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भएको छ ।

नजिकको खोप केन्द्रमा गएर खोप लगाउन हल्दिवारी उधोग बाणिज्य संघले सबै व्यवसायीहरुलाई आह्वान गरेको छ । खोप लगाउन जादा व्यवसाय गर्दै गरेको प्रमाणपत्र लिएर खोप केन्द्रमा जानू पर्ने छ ।

कोरोना संक्रमणको नजिक रहेका सागसब्वी ,किराना ,व्यवसायी ,सैलुन , तथा लत्ताकपडा ,हाडवेयन ,औषधि , दुधडेरी लगायतका व्यवसायीहरुले आफ्नो प्रमाण सहित खोप लगाउन सक्नु हुने छ ।
हेर्नुस् खोप लगाउने समय ,केन्द्रको विवरण –
