समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सञ्चारकर्मी बिचारी राईको निधन

नेपाल पत्रकार महासघका सदस्य तथा चलचित्रकर्मी बिचारी राई ( चाम्लिङ ) को आज उपचारका क्रममा निधन भएको छ ।

Advertisement

नेपाल पत्रकार महासङ मलेसियाका सस्थापक अध्यक्ष समेत रहेका राई लामो समयदेखि मृगौला पीडित थिए । झापाको दमकमा बस्दै आएका राई केही बर्षदेखी नुवाकोटको ककनीमा श्रीमती कविता सगै बस्दै आएका थिए ।

Advertisement

नेपाल मलेसिया मैती सघका सभापति समेत रहेका राईको आजै पशुपतिनाथ स्थित आर्यघाटमा अन्तिम दाहासस्कार गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article