समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नयाँ लाइसेन्सको अनलाइन आवेदन खुल्यो, यसरी भर्नुहोस् फारम

यातायात व्यवस्था विभागले मंगलबारबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुला गरेको छ ।विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा मंगलबारबाट खुला गरेको विभागले जनाएको छ ।

Advertisement

दिएको website को link (लिंक)  मा click गरेर आफ्नो आबेदन दिन सक्नु हुनेछ :-

Advertisement

https://onlineedlreg.dotm.gov.np/Nepal_DLReg/dlNewRegHome

सेवाग्राहीले अब यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्स लिने प्रक्रियाअघि बढाउन सक्नेछन् । विभागका अनुसार सेवाग्राहीले यातायात विभागको वेबसाइटमा गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article