हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी एमाले  सदस्यमा सर्वसम्मत : पदाधिकारीमा प्रयास जारी 

हल्दिवारी । नेकपा एमाले हल्दिवारी गाउँ कमिटी को पदाधिकारी बाहेक ७० जना सदस्य सर्वसम्मत चयन भएको छ ।

Advertisement
गाउँ कमिटीको अध्यक्ष ,उपाध्यक्ष ,सचिव र सहसचिवमा २ दर्जन भन्दा बढी आकाक्षीहरु रहेकोले सर्वसम्मतको प्रयास भैइ रहेको छ ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)