समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाल बार एशोसियशनमा वकिलहरूबीच कुटाकुट

नेपाल बार एशोसियशनमा वकिलहरूबीच कुटाकुट भएको छ । आज ९शुक्रबार० कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच कुटाकुट भएको हो ।अधिवक्ता विराट न्यौपानेले भूमिनन्द चुडाललाई कुटपिट गरेका हुन् ।

Advertisement

Advertisement

प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडालले मिडियालाई बताईरहेको बेला न्यौपानेले कुटपिट गरेका थिए । ‘प्रधानन्यायाधीशले किन राजीनामा दिने’ भन्दै उनले कोट तानेको वकिलहरुले बताएका छन् । त्यसपछि दुईबीच कुटाकुट भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article