हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मालदीवमा समुन्द्रको बीचमा पति संग किस गर्दै गरेको अवस्थामा भेटिइन् नायिकाआकांक्षा सिंह

कन्नड फिल्म पैलवान बाट साउथ फिल्ममा डेब्यु गर्ने टेलिभिजन अभिनेत्री आकांक्षा सिंह यतिबेला मालदीवमा आफ्नो पति कुणाल यसैन संग छुट्टीमा एकदमै रमाईलो गरिरहेकी छिन् । सामाजिक सञ्जालमा आकांक्षाले आफ्नो छुट्टीको ग्ल्यामर्स तस्बीर अपलोड गर्दै आफ्ना फ्यानहरु लाई सरप्राइज दिएकी छिन् । आकांक्षाको बाहिर आएको तस्बीरलाई लिएर यो भन्न सकिन्छ कि उनी होलिडे एकदमै आनन्द संग रमाईलो गरिरहेकी छिन् ।

Advertisement

खासगरी आकांक्षा बिकिनी तस्बीरमा सामाजिक सञ्जालमा भाइरल भएकी छिन् । उनले आफ्ना बोल्ड एण्ड हट तस्बीर सामाजि सञ्जाल इन्ष्टाग्राममा शेयर गरेकी छिन् । उन िहरेक तस्बीरमा एकदमै जबरजस्त देखीएकी छिन् भने सेक्सी मुडमा देखिएको छ । लगातार शुटिंगमा ब्यस्त रहेकी आकांक्षाले ब्रेक लिएर आफ्नो पति संग खुब मस्ती गरेकी हुन् । उनीहरुले एक अर्कालाई किस गरिरहेको तस्बीर अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)