समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पुर्व पत्नीलाई बलात्कार गरेको अभियोगमा भोजराज थापा पक्राउ

पुर्व पत्नीलाई बलात्कार गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ बरगाछी घर भएका भोजराज थापा ‘फडिन्द्र’ रहेको प्रहरीले जनाएको छ ।

Advertisement

डिभोर्सं गरेर छट्टै बसेकी पुर्व पत्नीलाई इच्छाविपरीत बलात्कार गरेको गरेको अभियोगमा प्रहरीले ५२ वर्षीय थापालाई नियन्त्रणमा लिएको हो । उनी विरुद्ध प्रहरीले बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

Advertisement

व्यवसायी गर्दै आएका थापाले पुर्व पत्नीको कोठामा गएर जबरजस्ति   बलात्कार गरेका हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article