समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सर्वोच्च अदालतमा आजबाट बन्दी प्रत्यक्षीकरणका निवेदनहरू सुनुवाई हुने

 प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूले आजबाट बन्दी प्रत्यक्षीकरणका निवेदनहरूमा सुनुवाइ सुरु गर्ने भएका छन् ।आज सोमबार प्रधानन्यायाधिशले ६ वटा इजलास गठन गरेका छन् ।

Advertisement

दुई वटा इजलासमा बन्दी प्रत्यक्षीकरणका निवेदन पेसी तोक्न सकिने भएपनि प्रधानन्यायाधिशले भने इजलास सञ्चालित भएको देखाउन धेरै संख्यामा इजलास गठन गरेका हुन् । १० जना न्यायाधीशका लागि पेसी तोकिएकोमा दुई न्यायाधीशहरूलाई छुट्टाछुट्टै एकल इजलास तोकिएको बताइएको छ । प्रधानन्यायाधीश आफैले भने एक इजलास गठन गरेका छैनन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article