स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा भोलि बृहत् रक्तदान कार्यक्रम हुँदै

जलथल । झापामा रगतको अभाव भएपछि हल्दिवारी उधोग बाणिज्य संघको आयोजनामा भोलि मंगलबार बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम हुने भएको छ ।

Advertisement

हल्दिवारी -३ को ढडुवा बजारमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० भन्दा बढी रक्तदाताले रक्तदान गर्ने संघका अध्यक्ष सुमन मैनालीले जानकारी बताए ।

Advertisement

हल्दिवारी गाउँपालिकाका ३०० सय भन्दा बढी युवाले बैशाख यता विभिन्न कार्यक्रममा रक्तदान गरि सकेका छ्न ।

संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गरि रगतको अभावलाई कम गर्न सहयोग गर्न सबै स्वास्थ युवाहरुलाई अध्यक्ष मैनालीले आह्वान समेत गर्नु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article