समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भान्साकोठामा लुकाई राखेको अवस्थामा सालको चिरान काठ सहित उमेश पक्राउ

हेटौंडा उपमहानगरपालिका-३ सरस्वती पाखा टोल बस्ने ३८ वर्षीय उमेश लामालाई १०५\६६ क्युफिट सालको चिरान काठ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तलासी गर्दा लामाको बन्द रहेको भान्साकोठामा लुकाई राखेको अवस्थामा उक्त काठ फेला पारी उनलाई काठ सहित पक्राउ गरेको हो ।
बरामद काठ सहित उनलाई थप अनुसन्धानको लागि वन कार्यालय पठाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article