समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ

अर्घाखाची १७ कात्तिक । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

Advertisement

सन्धिखर्क नगरपालिका-१० अर्घा बस्ने भिमलाल आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले भिमलालसहित सात जनालाई पक्राउ गरेको हो ।

Advertisement

उनीहरुको साथबाट नगद ४८ हजार ३ सय ४० रुपैयाँ र ४ गड्डी तास सहित बरमत गरेको छ । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article