हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बौद्धमा जुवाखालबाट कांग्रेस नेता सहित १८ जना पक्राउ

नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामासहित १८ जना जुवाखालबाट पक्राउ परेका छन्।

Advertisement

जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा मारेको प्रहरीले बौद्धस्थित नयाँ बस्तीबाट उनीहरु पक्राउ गरेको हो।सागर लामाको प्ल्याटबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जुवाखालबाट ६ लाख १३ हजार ५ सय रुपैयाँ बरामद भएको जानकारी दिए।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)