समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

१२ औं राष्ट्रिय जनगणना २०७८ को लागि भोली बिहिबारबाट ४० हजार गणक फिल्डमा खटिदै हरेक घरमा ८० वटा प्रश्न सोधिँदै

१२ औं राष्ट्रिय जनगणना २०७८ को लागि भोली बिहिबारबाट ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् । यी गणकहरुले हरेकको घरमा पुगेर ८० वटा प्रश्न गर्ने भएका छन् । जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८५०० जना सुपरीवेक्षक खटिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

Advertisement

जनगणनाको लागि २२५० वटा ट्यावलेट प्रयोग हुने तथ्यांक विभागले जनाएको छ ।हरेक परिवारलाई २० मिनेट लाग्ने बताएको विभागले १५ दिनभित्रै जनगणनाको तथ्यांक संकलन गर्नुपर्ने बताएका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article