समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापामा चार हात चार खुट्टा भएको शिशुको जन्म

झापा गाउँपालिका वडा नं. ६ फुलगाछीमा चार हात चार खुट्टा भएको अचम्मको बच्चाको जन्मिएको छ।

Advertisement

बुबा श्यामलाल मर्डी र आमा सिमा मर्डीबाट मंगलबार राति ११ बजे जन्मिएको बच्चाको ४ वटा हात र ४ वटा खुट्टा थियो ।स्थानीय मोहन पोखरेलले अचम्मको बच्चाको फोटोसमेत खिचेर ल्याएको बताए। छोराको रुपमा जन्मिएको उक्त बच्चाको केही समयपछि नै मृत्यु भएको पोखरेलले बताएका छन।

Advertisement

आफ्नै वरिपरी अनौठो आकृतिको बच्चाको जन्म भएपछि अहिले बिहानै त्यहाँ मानिसको घुइँचो लागेको स्थानीय पत्रकार केशव चापागाईंले जानकारी दिएका छन्

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article