समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

१६ वर्षीया एक किशोरीमाथि जवरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय सन्जय नाथ पक्राउ

एक किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व सिस्ने गाउँपालिका-८ बस्ने २४ वर्षीय सन्जय नाथ रहेका छन् । निजलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । ति पुरुषले १६ वर्षीया एक किशोरीमाथि जवरजस्ती करणी गरेको खुल्न आएको छ ।

Advertisement

निज उपर प्रहरीले थप अनुशन्धान सुरु गरेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article