नेपाल आयल निगमले ग्यास सिलिन्डरको भाउ बढाएको छ । निगमले आज मध्यरातदेखि लागू हुनेगरी एक सिलिन्डर ग्यासमा ७५ रुपैयाँ भाउ बढाएको छ ।

यससँगै झापामा अब एक सिलिन्डर ग्यास किन्न १५७५ पर्ने भएको छ । कात्तिक १२ गते पनि निगमले ग्यास ५० रुपैयाँ बढाएको थियो ।