हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मनकामना आइसक्रीम भित्र भेटियाे मरेको झिंगा

बिर्तामोड, १५ साउन । बिर्तामोड -२ वडाकार्यालय नजिकको एक पसलमा आइसक्रीम भित्र झिंगा भेटीएको छ । मनकामना आइसक्रीम भित्र स्थानीय गोविन्द गिरिले मरेको झिंगा भेटेको जनाएका छ्न ।

Advertisement

बालबालिका र युवाहरुको आकर्षक आइसक्रीम भित्र मरेको झिंगा भेटिनु मनकामना आइसक्रीमको चरम लापरबाही रहेको गिरि बताउँछन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)