हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

अनेरास्ववियु हल्दिबारीले गरो जनसमुदायमा अपिल

नेकपा एमाले निकट बिद्यार्थीहरुको सङ्गठन अनेरास्ववियुले जनसमुदाय स्तरमा अपिल गरेको छ । केही दिन देखि जनस्तरमा महामारीको रुपमा फैलिरहेको आँखा पाक्ने र डेंगु संक्रमण रोग बाट बच्न र जानकार रहन सबैलाई अनेरास्ववियु हल्दिबारी गाउँकमिटीले अपिल गरेको हो।

Advertisement

गाउँकमिटीको लेटर प्याडमा अपिल गर्दै कमिटीका अध्यक्ष आशिष खरेलले हस्ताक्षर गरेको पत्रमा महामारी बारे जानकार,सचेत हुन र स्वास्थ्य शाखालाई महामारीको बारे सचेतना फैलाउन समेत अपिल गरेको छन।

Advertisement

आँखा पाक्ने र डेंगु दुबैको सचेतना बारे अनेरास्ववियुले पोस्टर पम्पलेट पनि सार्वजनिक गरेर जनसमुदायलाई महामारी बाट बच्न अपिल गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)