स्वास्थ्य
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बिर्तामोडमा डेंगी रोगको कारण लावतीको मृत्यु

बिर्तामोड २० साउन । बिर्तामोडमा डेंगी रोगको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

Advertisement

डेंगी सङ्क्रमणबाट बिर्तामोड नगरपालिका- ५ निवासी ४४ वर्षीय बिचन्द्र लावतीको मृत्यु भएको हो ।

Advertisement

लावतीको शनिबार साँझ उपचारको क्रममा मृत्यु भएको बताइएको छ । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलको आइसियु भेन्टिलेटरमा राखेर उनको केही दिनदेखि उपचार भइरहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article