हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा सम्मान तथा प्रमाण-पत्र वितरण कार्यक्रम सम्पन्न

काठमाडौं / नेपाल स्वयंसेवी रक्तदाता समाज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल एकाई समितिद्वारा विशेष सम्मान तथा प्रमाण-पत्र वितरण कार्यक्रम एक समाराेह बीच महाराजगन्ज स्थित जे.पी. क्याफेकाे सभाकक्षमा सम्पन्न गरिएको छ ।

Advertisement

नेपाल स्वयंसेवी रक्तदाता समाज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल एकाई समितिका अध्यक्ष प्रताप शाहीद्वारा सञ्चालित साे विशेष सम्मान तथा प्रमाण-पत्र वितरणका विशेष अतिथि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठ थपलियालु दाेसल्ला ओढाई र प्रमुख अतिथि रक्त सञ्चार सेवाका वरिष्ठ सल्लाहकार एवं स्टार अस्पतालद्वारा सञ्चालित रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकारले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं  नेपालकै सर्वाधिक रक्तदाता तथा हालैमात्र “रक्तदाता सम्राट”बाट बिभुषित हुनु भएका शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई फूलमाला पहराई “राष्ट्रिय रक्तनायक”उपाधिकाबाट बिभूषित गरिएको घाेषणा गर्दै उक्त बिभूषित सम्मान-पत्र प्रदान गरि संयुक्तरूपमा सम्मान गर्नुभएको थियोे ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)